नेपालको स्वास्थ्यको लागि सँगसँगै

Helpline Details :
Communication resources by Ministry of health and population:-
1) Dail 1115 - To get more information on testing and medical services for COVID-19 ( Available between 6 AM to 10 pm).
2) Call 9851255838, 9851255837, 9851255834. ( Available between 8 AM to 8 PM)
3) WhatsApp to WHO with ""Hi"" on +41 79 8931892 for more information.

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संचार श्रोतहरु:-
१) 1115 डायल गर्नुहोस्- कोभिड-१९ को लागि परिक्षण र मेडिकल सेवाहरु बारे थप जानकारीको लागि (बिहान ६ देखि राति १० सम्म उपलब्ध) l
२) 9851255838, 9851255837 वा 9851255834 मा कल गर्नुहोस् l (बिहान ८ देखि बेलुकी ८ उपलब्ध)
३) थप जानकारीको लागि विश्व स्वास्थ्य संगठनलाई +41 79 8931892 वाट्सएपमा ""हाइ"" लेखेर पठाउनुहोस् l"